एउटा फाइल खोल्नुहोस्

To open a file in GNOME Text Editor use Open in the Headerbar and Open New Document or the shortcut Ctrl+O.

संवादमा तपाईँले खोल्न चाहनुभएको फाइल(हरू) रोज्नुहोस् र खोल्नुहोस् क्लिक गर्नुहोस् । एक पटकमा यी खोल्नका लागि धेरै फाइलहरू चयन गर्न सम्भव छ।

फाइल नखोली संवाद बन्द गर्दा रद्द गर्नुहोस् क्लिक गरेर बन्द गर्न सकिन्छ ।

नामद्वारा खोल्नुहोस्

तपाईँले ओपन पपअपमा खोजी गर्न सक्नुहुन्छ वा हालै सम्पादन गरिएका फाइलहरू खोजी गर्न Ctrl+K थिच्न सक्नुहुन्छ ।