च्यानल

इन्टरफेसको च्यानल सेक्सनले धेरै नेटवर्क भिडियो संसाधनहरू देखाउनेछ, चाहे इन्टरनेटबाट, वा स्थानीय, जस्तै यूपीएनपी / डीएलएनए शेयरहरू, चलचित्र ट्रेलरहरू, समाचार कथाहरू र अन्य अनलाइन स्रोतहरू।

Sources are implemented using the grilo media discovery system. Developers and power users interested in extending Totem should visit the aforementioned website for documentation.