गति समायोजन गर्नुहोस्

तपाईँले तलदायाँ कुनामा चलचित्र कति छिटो वा ढिलो खेलिन्छ भनेर परिवर्तन गर्न सक्नुहुन्छ:

  • भिडियो क्षेत्र भन्दा तल रहेको मेनु बटन थिच्नुहोस् ।

  • गति खण्डमा, बीचमा चयन गर्नुहोस्:

    • × 0.75

    • साधारण

    • × 1.1

    • × 1.25

    • × 1.5

    • × 1.75