नयाँ फाइल सिर्जना गर्नुहोस्

जिनोम पाठ सम्पादकमा एउटा नयाँ फाइल विभिन्न तरिकामा सिर्जना गर्न सकिन्छ:

  • नयाँ ट्याब बटन प्रयोग गर्नुहोस् ।

  • Ctrl+Nथिच्नुहोस्

नयाँ कागजात कोड्राफ्ट स्थिति पूर्वनिर्धारित रूपमा हुन्छ। यसको अर्थ यो हो कि कागजात स्वचालित रूपमा जिनोम पाठ सम्पादकको ड्राफ्ट फोल्डरमा बचत हुन्छ।